प्रचण्डविरुद्धको रिटको सुनुवाई सुरु


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको सुनुवाई भएको हो ।

यसअघि बिहीबार सुनुवाईका लागि समय तोकिएको भएता पनि हेर्न नभ्याइनेको सूचीमा रहेको थियो ।

प्रतिक्रिया