सन्दीपले लिए लगातार २ बलमा २ विकेट, नेपाललाई छैटौं सफलता


काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा सन्दीप लामिछानेले लगातार २ बलमा दुई विकेट लिएका छन् ।

यससँगै पपुवान्इुगिनीले अहिलेसम्म ६ विकेट गुमाइसकेको छ ।

अहिले पपुवान्युगिनी ३३ ओभरमा १५३ रन बनाएर खेलीरहेको छ ।

यससँगै सन्दीपले यसखेलमा ३ विकेट लिइसकेका छन् ।

 

प्रतिक्रिया