नेपाललाई चौथो सफलता


काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरीले चाल्र्स अमिनीलाई बोल्ड गर्दै नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

पीएनजीले अहिलेसम्म २८ ओभरमा १३० रन बनाउँदा ४ विकेट गुमाएको हो ।

प्रतिक्रिया