

वन्तलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं – एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड— २०७८ अन्तर्गतको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट रघुराज वन्त सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा वन्तलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

