

नेपालमा चाँडै राजसंस्था आउँछः सविता आचार्य

काठमाडौं – आफूलाई माता बताउने सविता आचार्यले अब नेपालमा राजसंस्था चाँडै आउने बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह यसअघि विभिन्न परिस्थतिका कारण दुईपटक ‘एक्सिडेन्टल किङ’ भएको र तेस्रोपटक पुनः राजा हुने योग रहेको बताउँदै आफूले १६ वर्षदेखि राजसंस्थाको बारेमा भविष्यबाणी गर्दै आएकोसमेत उल्लेख गरिन् ।
उनी लेख्छिन्,
बाजे (राजा) त्रिभुवन २००७ साल कात्तिकमा दिल्ली जाँदा मामाघरमा छुटेका माहिला नाति ज्ञानेन्द्रलाई तीन वर्ष उमेर नपुग्दै राजगद्दीमा विराजमान गराइयो र राजा ज्ञानेन्द्र राजाले बच्चा अबस्थामॉ भाँडाकुटी खेल्दै गरेका बालक इतिहासले कोल्टे फेर्दा श्री ५ महाराजाधिराज हुनु भएको थियो र दाजु वीरेन्द्रको रहस्यमय दीपेन्द्रले गोली चलाऊदा-चलाऊदै दरबार हत्याकॉण्ड भयो र राजपरीबार लगायत ऑफन्तहरुको तेही बेलामॉ मृत्यु भएको थियो र घाईते कोमल रॉनी,लगायत होईबक्सन्थ्यो तर ती बिगत सम्झना गर्दा कसको मन दुख्दैन होला र तर तेस्तो दुखद घटना हुदाहुदैपनि राजा ज्ञानेन्द्र राजाले फेरीपनि दोस्रोपल्ट राज्यको बागडोर हातमा लिनुभएको थियो र यी दुवै घटनाले ऊहॉलाई”एक्सिडेन्टल किङ”प्रमाणित गरिदियो र अझै पनि देशको यो अबस्थामॉ फेरीपनि त्यो योग देखिन्छ श्रीपॉच ज्ञानेन्द्र बीर वीक्रम शाह सरकार फेरी पनि तेस्रो पटक भएपनि राजा हुने योग ऑफ्नो भाग्यमॉ भएको देखिन्छ मैले यसबारेमॉ गरेका लगभग १६ बर्ष भएछ अब सायद यतिबर्ष पर्खन पर्दैन नै र मेरो अडान छ राजसंस्था आऊनु पर्ने ठोकुवा गर्दै बिभिन्न बॉणीहरु गर्दै आएको छु र राजा आऊने नै हो नआएसम्म मुलुक ध्वोस्त हुनसक्ने पक्का नैँ छ र मेरा पुराना बॉणीहरु छन् राजा आऊने भनेर एऊटा दाबि भबिष्यबॉणीहरु आज सारा जनताहरुका मुखमॉ बचन बनेको छ राजा आऊ मुलुक बचाऊ तर यो हैन हॉमीहरुले राजा ल्याऊ र मुलुक बचाऔँ!!

