ढकमक्क फुलेको आरुको फूल


काठमाडौं – काठमाडौंको सिंहदरबार परिसरमा ढकमक्क फुलेको आरुको फूल । अहिले काठमाडौंका विभिन्न क्षेत्रमा रोपिएका फूल र विभिन्न जातका बाटविरुवामा फूल फूलेर हेरिरहुँ लाग्ने भएका छन् ।

वसन्त ऋतुको शुरुवातमा घरैघरले घेरिएको काठमाडौं उपत्यका पनि सुन्दर देखिने गरेको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया