Click to toggle navigation menu.

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह


धनगढी – मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

बैठकले यसबारेमा केन्द्रीय कार्यालयलाई लेखि पठाउने निर्णय गरेको माओवादीका सांसद अक्कल रावलले जानकारी दिए ।

प्रतिक्रिया



थप समाचार

नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्ने

काठमाडौं – नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा  — विस्तृतमा

काठमाडौं ओर्लिए देउवा, हजारौं कार्यकर्ताले गरे स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुनको दोस्रो साता चुनावको मुखमा  — विस्तृतमा

देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस संस्थापन इतर समूहको भेला मिराकल पार्टी प्यालेसमा

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । राष्ट्रिय  — विस्तृतमा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ  — विस्तृतमा

शिक्षासहित चार संसदीय समितिका बैठक बस्दै

काठमाडाैं – सोमबार विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना  — विस्तृतमा

कांग्रेस भेलाको मञ्च तथा हल व्यवस्थापनको जिम्मेवारी महामन्त्री राजु श्रेष्ठलाई

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री तथा युवा नेता राजु श्रेष्ठले अर्को सातादेखि सुरू हुने राष्ट्रिय भेलालाई व्यवस्थित  — विस्तृतमा

डा. शेखर कोइरालाले गरे सरकारले विनियोजन गरेको २ करोड फिर्ता

काठमाडौं — नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २  — विस्तृतमा

कांग्रेस पूर्वसभापति देउवा साउन २६ मा नेपाल आउँदै

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतले  — विस्तृतमा

सर्वोच्चले खोल्यो कांग्रेस मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको निर्णयअघि सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिए नदिएकोबारे प्रश्न उठाएको  — विस्तृतमा

राष्ट्रिय सभाको बैठक बस्ने, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

काठमाडौंं — सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग  — विस्तृतमा

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं- संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक  — विस्तृतमा

विश्व हिन्दु महासंघद्वारा सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

काठमाडौं — विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले सुनसरीको देवानगञ्जमा साउन १० गते राति भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist