आईसीसी विश्वकप लिग २ः नेपाललाई दोस्रो सफलता


काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

उत्कृष्ट सुरुवात गरेको पिएनजीको दोस्रो विकेट रन आउटका रुपमा गिरेको हो ।

पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ११ रन बनाएर रन आउट भए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका थिए ।

प्रतिक्रिया