
यू–१९ः नेपालले दियो युएईलाई १९२ रनको लक्ष्य
युएई – यू १९ क्रिकेट खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा १९१ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो ।
नेपालले युएईलाई ५० ओभरमा १९१ रनभन्दा अगाडि नै समेट्न सकेमा विश्वकप प्रवेश गर्नेछ ।



कागजपत्र |
