

नेपाललाई पहिलो सफलता

युएई – युएईमा जारी यू–१६ विश्वकप छनोटको चौथो खेलमा नेपालले सुखद् सुरुवात गरेको छ ।
टस हारेर फिल्डिङ गरेको नेपालले २ ओभरमा १ विकेट लिएर २ रन दिएको छ ।
नेपालका लागि आप्mनो पहिलो ओभर लिएर आएका आकाश चन्दले मलेशियाका सिद्धार्थ कार्तिकलाई बोल्डआउट गरेका छन् ।
नेपालले जारी प्रतियोगितामा ३ खेलमा शतप्रतिशत जित हात पारेको छ ।

