नेम्बाङद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता, अध्यक्ष ओली बने प्रस्तावक


काठमाडौं — राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट मा। सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गरेका छन् ।

नेम्बाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

प्रतिक्रिया