घोषित आम हड्तालबारे गृह मन्त्रालयः शान्ति सुरक्षामा खलल पुराए कारबाही


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले विहीबारका लागि घोषणा गरेको आम हड्ताललाई निस्तेज बनाउने तयारीमा गृह मन्त्रालय लागेको छ।

पेसा, व्यावसायी, उद्योगी कलकारखाना चलाउनेलाई नियमित काम जारी राख्न अपिल गर्दै त्यसको सुरक्षामा सरकार रहेको र कसैले तोडफोडलगायतका काम गरे कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

विज्ञप्ति

प्रतिक्रिया