राष्ट्र बैङ्कले जारी गर्‍यो एकीकृत निर्देशन


काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन, २०७९ जारी गरेको छ ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियम विभागले मङ्गलवार एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।

जसमा एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्ररनिर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर उक्त निर्देशन जारी गरिएको बताइएको छ ।

प्रतिक्रिया