तालको उचित संरक्षण नहुँदा बतख प्रजातीका जलपंक्षी घटदै


कञ्चनपुर – बेलौरी नगरपालिकाको भुराकोटस्थित पुरैना ताल क्षेत्रमा उड्दै गरेका बतख प्रजातीका जलपंक्षी। तालको उचित संरक्षण नहुँदा यहाँ आउने जलपंक्षीको सङख्या केही वर्ष यता घटदै गएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु,रासस

प्रतिक्रिया