सुदूरपश्चिमका मुख्यमन्त्री रावलले मागे विश्वासको मत


धनगडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत मागेका छन् ।

बिहीबार जारी प्रदेशसभाको बैठकमा उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन् । गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार ९२६ माघ०भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।

तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित छन् ।

प्रतिक्रिया