डा. भट्टराईको बुवा भेट्न ट्रमा सेन्टर पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ट्रमा सेन्टर पुगेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईलाई भेट्न प्रचण्ड ट्रमा सेन्टर पुगेका हुन् ।

प्रचण्ड बुधबार दिउँसो ट्रमा सेन्टर ९३ वर्षीय भट्टराईलाई भेटेको कुरा पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनाए ।

भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि केहीदिनदेखि ट्रमा सेन्टरमा उपचार जारी रहेको पनि डा. भट्टराईले जनाए ।

प्रतिक्रिया