नेपालमा सक्रिय संक्रमितको संख्या ५, गत २४ घन्टामा २ जना थपिए


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा नेपालमा थप २ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२४ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा १ जना कोरोनामुक्त भएका छन् । यससँगै अहिले नेपालमा ५ जना मात्र सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया