
बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु
बझाङ – बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो ।
खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।



कागजपत्र |
