
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा आज बिहिबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८५० जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै अवधिमा पाँचजना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको छ। कोरोनाविरुद्धको खोप लगाएको विवरण भने उल्लेख गरिएको छैन।



कागजपत्र |
