सिंहदरबार गेटबाटै राप्रपा नेपालका उपाध्यक्ष तामाङ पक्राउ


काठमाडौं – राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परेका छन् ।

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।

उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया