
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबार सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि सुरु भएको हो।
बैठकमा विभिन्न मन्त्रालयहरुको एजेण्डा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा समेत छलफल हुने बताइएको छ। निर्वाचन आयोगले आजै राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।



कागजपत्र |
