राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने लागेका हुन्।

पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक राष्ट्रियसभालाई सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया