उपसभामुख रानाले लिइन् पद तथा गोपनीयताको शपथ


काठमाडौं – उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन् ।

प्रतिक्रिया