


म्याच फिक्सिङको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र अलराउण्डर आदिल अन्सारी पक्राउ

काठमाडौं – नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उच्च जनाएको छ ।

