प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाइएका छन् ।

निर्वाचन घोषणा भएको अवस्थामा र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।
स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।

संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा छलफल हुने उल्लेख गरिएको छ । त्यस पश्चात पनि विविध एजेण्डामा विषयमा छलफल हुने स्रोतले बताएका छन् ।

प्रतिक्रिया