सुदूरपश्चिमकी उपसभामुख कोइलीले लिइन् पद तथा गोपनियताको सपथ


काठमाडौं – सुदुरपश्चिम प्रदेशकी उपसभामुख कोईलीदेवी चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्।

बुधवार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले सपथ ग्रहण गराएका हुन्।

कोइली हिजोमात्र उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्।

प्रतिक्रिया