
BREAKING: यति एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटना
पोखरा – यति एयरलाइन्सको जहाज अवतरणको क्रममा पोखरा विमानस्थलमा दुर्घटना भएको छ ।
जहाज अवतरणका क्रममा पोखरा महानगरपालिका वडा नं. ७ र १५ जोड्ने मितेरी पुल नजिक दुर्घटना भएको जनाइए पनि आधिकारिक पुष्टी भने भएको छैन । यसबारेमा पोखरा विमानस्थलमा सम्पर्क गर्दा अहिलेसम्म निश्चित नभइसकेको यति एयरलाइन्सका कर्मचारीले बताएका छन् ।
(विस्तृत विवरण आउन बाँकी)



कागजपत्र |
