सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ – सुनको मूल्य पुनस् यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया