प्रहरीका २४ एसएसपीको काज सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

काठमाडौंमा कार्की आउँदा उपत्यका अपराधमा डा. केसीकाे सरूवा


काठमाडौं — नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले २४ प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) को काज सरुवा गरेको छ ।

प्रधान कार्यालयद्वारा जारी सूचना अनुसार काठमाडौं जिल्लालगायतका विभिन्न जिल्लाका एसएसपीहरुको सरुवा गरेको हो ।

काठमाडौं एसएसपी भरतबहादुर बोहोरालाई सुपरिवेक्षण तथा अनुगमन महाशाखामा सरुवा गरिएको छ भने उनको स्थानमा दानबहादुर कार्कीलाई ल्याइएको छ ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धानमा डा. मनोज केसीलाई ल्याइएको छ ।

सूचीः

प्रतिक्रिया