अर्थ सचिव रायाले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायाले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया