इच्छामृत्युको कानूनलाई दियो स्वीकृति


काठमाडौं – पोचुर्गलको संसदले शुक्रवार युथेनिशिया अर्थात् इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यसको पक्षमा १३६ भोट र बिरोधमा ७८ भोट आएको हो ।

यो प्रस्ताव पास् भएसँगै राष्ट्रपतिलाई प्रस्ताव पठाइएको छ । उनको हस्ताक्षरपछि अब यो कानून बन्नेछ ।

यसका साथै पोर्चुगल इच्छामृत्युलाई वैधानिकता दिने यूरोपको चौथो र विश्वको सातौँ देश बनेको छ । एजेन्सी

प्रतिक्रिया