चित्रबहादुर केसीले विश्वासको मत नदिने


काठमाडौं – राष्ट्रिय जनमोर्चा (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिने भएको छ ।

राजमोका अध्यक्षसमेत रहेका सांसद एक्ला सांसद चित्रबहादुर केसीले विश्वासको मत नदिने बताए ।

राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै सांसद रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया