माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु


काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

माओवादी दलको बैठक भर्खरै सुरु भएको हो ।

संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।

मंगलबार विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

 

प्रतिक्रिया