१२ वर्षपछि खानेपानीमा फर्कियो खोलो…


काठमाडौं — ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’ भन्ने नेपाली उखान नेपाल खानेपानी संस्थानले चरितार्थ गरेको छ ।

संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित आज प्रकाशित भएपछि उक्त उखान चरितार्थ भएको हो । २०६७ सालको विज्ञापनमा निकालिएको प्राविधिक तर्फको विज्ञापनपछि लिइएको परिक्षाको नतिजा आज सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ ।

हेर्नुहोस् नतिजा:

 

प्रतिक्रिया