


सोनाम ल्होछारमा ३ दिन बिदा दिने तयारी

काभ्रे – जिल्लाको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८५९ औँ ल्होछारमा तीन दिन बिदा दिएर भव्यताका साथ मनाउने तयारी गरेको छ।
गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा बसेको बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ताम्बा र ह्वाईखा ९कविता० प्रतियोगिता गरी मनाउने निर्णय गरेको हो।

