यस्तो छ गठबन्धन कार्यदलले बनाएको १८ बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)


काठमाडौं — न्यूनतम साझा कार्यक्रम मस्यौदाका लागि बनेको कार्यदलले १८ बुँदे मस्यौदा आज शीर्ष नेतालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे  नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेको हो।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारलगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ।

प्रतिक्रिया