ज्यान जाेखिममा राख्दै मजदुरीका लागि मजबुरहरू…


काठमाडौं – काठमाडौं महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानपछि देवीनगरस्थित धोवीखोला किनारमा संरचना हटाउँदै गरेका मजदुरहरु । उक्त स्थानमा महानगरले केही साता अगाडि डोजर लगाइदिएपछि अहिले धमाधम भवनहरु भत्काउन लागिएको छ ।

 

प्रतिक्रिया