
सुनको मूल्य आज पनि बढ्यो
काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १ सय कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार छ सय छ ।



कागजपत्र |
