भोलि देशैभर सार्वजनिक बिदा


काठमाडौं – सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ।

सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

किराँत समुदायले भोलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएको हो ।

प्रतिक्रिया