देशभर थप ८ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित २३५


काठमाडौं – देशभर थप ८ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६५२ नमूना परिक्षणमा ८ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३४ जना संक्रमणमुक्त भएका छन् । अहिलेको अवस्थामा देशभर २३५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया