
मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
काठमाडौै– लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे सफलता दिलाएका छन्। उनले डि मारियाकाे पासमा ६४ मिनेटमा गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्।
पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टुंगिएपछि अर्जेन्टिना दबाबमा देखिन्थ्यो। तर मेसीले गाेल गर्दै विश्वकपकाे नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जिवित तुल्याएका छन्।



कागजपत्र |
