
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित
काठमाडौं – कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ३० र ३१ गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो ।
परीक्षामा १ लाख २६ हजार विद्यार्थी सहभागी भएका थिए ।




कागजपत्र |
