
विश्वकप फुटबल : वेल्समाथि इरानीको सानदार जित
काठमाडाैं – विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा वेल्सलाई इरानले पराजित गरेको छ।
९० मिनेटसम्म खेलमा दुवै टोलीले गोल गर्न सकेको थिएन। अतिरिक्त समयमा इरानका खेलाडीहरुले लगातार दुई गोल गरेका हुन्।
रुउजवेह चेसीले ९८ मिनेटमा र रमिन रजेइनले १०१ मिनेटमा इरानका लागि गोल गरेका थिए।



कागजपत्र |
