राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को जित, चितवन–१ बाट हरि ढकाल विजयी


चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन क्षेत्र नं. १ मा जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणनाअनुसार क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका हरि ढकाल विजयी भएका हुन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका डा. विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया