

मोरङ ६ मा शेखर कोइराला १ हजार मतले अगाडी

मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले १ हजारभन्दा बढी मतको अन्तर बनाएका छन् ।
उनले ५ हजार ८२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले ४ हजार ३८ मत ल्याएका छन् ।

