निरन्तर मतान्तर बढाउँदै रवि लामिछाने, एमाले उम्मेदवारभन्दा ४३६ मतले अगाडी


चितवन – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार १३ हजार ५०० मत गन्दा लामिछानेले ४४१४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले ३९७८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत ल्याएका छन्।

प्रतिक्रिया