

एक दिवसीय शृङ्खलामा इंग्ल्याण्डको खराब सुरुवात

काठमाडाैं – एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा इंग्ल्याण्डले खराब सुरुवात गरेको छ ।
सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्याण्डलाई २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो ओभरको खेल सकिँदा २ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।

