
पूर्व युवराज्ञी शाह अस्पताल भर्ना
काठमाडाैं – पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।
घाँटीमा समस्या देखिएका कारण उनी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।
उनको आवश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।



कागजपत्र |
