
ओली र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ।
उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ।
थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।



कागजपत्र |
