सिरहामा बम भेटियो


काठमाडौं – सिरहामा आज बिहान बम भेटिएको छ । मिर्चैया नगरपालिका ५ जिबाखोलामा रहेको पुलमा प्रेसर कुकर बम भेटिएको हो । 

पुलमा बम भेटिएपछि नेपाली सेनाको डिसपोजल टोली डिस्पोजको लागि उक्त स्थानमा पुगेको बताइएको छ । बम कसले राखेको भन्ने खुल्न सकेको छैन । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया